व्यानर न्यूज Archive

पुर्व सांसद आलमको घरमा मध्यराति प्रहरीको छापा

रौतहट, ज्यूँदा मानिसलाई भट्टीमा जलाएको र विष्फोटक पदार्थ ओसार पसार मुद्दामा नख्खु कारागारमा रहेका रौतहट क्षेत्र नम्बर–२ का कांग्रेसका निलम्बित सांसद अफताव आलमको घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ । हत्या र विष्फोट प्रकरणका आरोपित

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं , शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोनालाई

नेपालगञ्ज, बाँके नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका

बाँकेमा फेरि थपिए २ जना कोरोना संक्रमित

नेपालगन्ज, बाँके बाँकेमा २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं, बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर

झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३

काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल

भारतबाट एकै दिन १२ सय नागरिक कर्णाली भित्रिए

बिरेन्द्रनगर, सुर्खेत बुधबार राती मात्र भारतको बिभिन्न ठाउँबाट कर्णालीमा एक हजार दुई भन्ददाबढी नागरिक कर्णालीमा प्रदेश गरेका छन् । भारतका बिभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम

उपत्यकाका सबै नाका सिल, आरडीटी रिर्पोट देखाए जान पाइने

काठमाडौं,  गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने

भारत–चीनबीच सीमा क्षेत्रमा फेरि तनाव, थप सैनिक परिचालन

एजेन्सी, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको बताइएकाे छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद बढेको

‘कोरोना भाइरस संक्रमण अन्त्य हुन गाह्रो छ’ : डब्ल्युएचओ

एजेन्सी, अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना