व्यानर न्यूज Archive

‘रमजान’ र लकडाउन !

देश लकडाउनकाे ६१ दिनमा छ । लकडाउनले सबैकाे सामाजिक जिवनमा केहि साेच्न बाध्य बनाएकाे छ । भने  मुस्लिम समुदायको पबित्र महिना रमाजन सकिदैछ । यतिखेर मुश्लिम समुदाय रमजानकाे बिदाइकाे तयारी गरिरहेका छन । इस्लामी पात्रो १४४१ हिजरी

सर्लाहीमा १३ सहित ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौें, १० जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । आज (शनिबार) विहानै सर्लाहीका १३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय

यसरी कराँचीको आकाशबाट घरमाथि खस्यो यात्रुवाहक विमान

इस्लामावाद, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो । कल साइन पीके ८३०३

फेरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा

लकडाउनमा इन्टरनेट एडिक्सन

बिश्वभर महामारी रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ का कारण एकाउन्न लाख भन्दा बढि संक्रमित भएका छन र तिन लाख बढिले ज्यान गुमाइ सकेका छन । यसको संक्रमण दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको असर

बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त हुँदा १४ जना थपिए

नेपालगन्ज, बाँकेमा फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै  संक्रमितको संख्या १ सय १५ पुगेको छ ।  भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानको कराचीमा ९९  यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको उक्त विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको

थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५०७

शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्। अहिलेसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ। योसँगै संक्रमितको कुल संख्या ५०७ पुगेको छ। यसमध्ये ४३३ जना पुरुष

नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गरिने

काठमाडाैं, भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन जुटेकाे सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय

नेपालगन्जमा एकैदिन २१ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगन्ज, बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएर  घर फर्केका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । यो सँगै कोरोना जित्नेको संख्या