व्यानर न्यूज Archive

रौतहट र बारामा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहट इशनाथ

हामीले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौँ

कोरोनाको कहर अहिले बिश्वभर फैलिलिएको छ । के गर्नु हामिले मात्र चाहेर कोरोनाको कहर बाट उम्कन सक्दैनौ । तर उम्कन सक्दैनौ भनेर हेलचक्राई गर्न पनि त भएन । कोरोनाले गर्दा पुर्ण रुपमा लकडाउनमय भएको छ। ठुला

अब त स्कुल पनि बिरानो लाग्न थालिसक्यो

आज -आज भोली -भोली भन्दै भन्दै लकडाउनका दुई महिना पुग्ना थालिसके छन । संसारभर अहिले कोरोना भाइरसको संक्रमणको गति बुलेटको भन्दापनि तीव्र गतिमा छ । यहि अबस्थामा नेपाल पुगेको छ । हरदिन सामाजिक सञ्जाल र समाचारहरु

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।  मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो। आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५

युवकको शव क्वारेन्टिनमै, तनावमा बाँकेको नरैनापुर

नेपालगन्ज, बाँकेको नरैनापुरमा तनाब बढेकाे छ ।  गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको हाे । गत साता बुधबार भारतको मुम्बईबाट आएका नरैनापुर

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेस गरिंदै

काठमाडौं, सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार गरेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकाले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने जानकारी गराएकी

कोरोना नियन्त्रणमा सरकार असफल भयो : सभापति देउवा

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, करिब ७,०६२ संक्रमित

काठमाडौं,   विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र