व्यानर न्यूज Archive

बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त हुँदा १४ जना थपिए
नेपालगन्ज, बाँकेमा फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै संक्रमितको संख्या १ सय १५ पुगेको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना
पाकिस्तानको कराचीमा ९९ यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको उक्त विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको
थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५०७
शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्। अहिलेसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ। योसँगै संक्रमितको कुल संख्या ५०७ पुगेको छ। यसमध्ये ४३३ जना पुरुष

नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गरिने
काठमाडाैं, भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन जुटेकाे सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय

नेपालगन्जमा एकैदिन २१ जना कोरोना संक्रमित डिस्चार्ज
नेपालगन्ज, बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । यो सँगै कोरोना जित्नेको संख्या

पुर्व सांसद आलमको घरमा मध्यराति प्रहरीको छापा
रौतहट, ज्यूँदा मानिसलाई भट्टीमा जलाएको र विष्फोटक पदार्थ ओसार पसार मुद्दामा नख्खु कारागारमा रहेका रौतहट क्षेत्र नम्बर–२ का कांग्रेसका निलम्बित सांसद अफताव आलमको घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ । हत्या र विष्फोट प्रकरणका आरोपित

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौं , शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोनालाई
नेपालगञ्ज, बाँके नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका

बाँकेमा फेरि थपिए २ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँके बाँकेमा २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं, बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर

