व्यानर न्यूज Archive

कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित ६० पुगे

सुर्खेत । कर्णालीमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७

मानो रोपेर मुरी उव्जाउने सिजनमा किसानका तस्विर कथा

जाजरकाेट,  जाजरकोटको रमाइलो बस्ती ढिमे यतिबेला सिजनेली काममा ब्यस्त छ ।  देश कोरोना महामारीसंग जुधिरहेको बेला कुशे ५ ढिमेका किसानहरुलाई रोपाईको चटारो लागेको छ । उनिहरूलाइ  माना रोपेर मुरी उव्जाउने समय आएको छ । सकारले किसानलाई

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम

बिरेन्द्रनगर, सुर्खेत  कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष

संसदमा बजेट पेस गर्दै अर्थमन्‍त्री (लाइभ)

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दैछन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठूलो बजेटका लागि स्रोत सुकिरहेका बेला अर्थमन्त्रीले चालु वर्षको भन्दा आकार बढाएर बजेट प्रस्तुत गर्दैछन्

कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४६

बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना संक्रमण

 वीरगञ्ज,  प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ

गणतन्त्रका लागि लडेका एक योद्धा जसले भेरीमा हामफलेर आत्महत्या गरे

डोल्पा, देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा गणतन्त्रको लागि लामो समय लडेका जेल जिवन बिताएका डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर)ले भेरीमा हामफलेर आत्महत्या गरेका छन । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा

यस्तो छ प्रधानमन्‍त्री ओलीले गणतन्‍त्र दिवसको अबसरमा दिएको सन्देश

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन्। प्रधानमन्त्री

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै

काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

सरकार ! जनतालाई भोको पेटको महसुुस नहोस

कोरोना अहिले बिश्वब्यापी रुपमा अनगिन्ती रुपमा फैलिरहेको बेला रोकथाम र नियन्त्रणका लागि नेपालमा लगडाउन गरिएको करिव तिन महिना पूरा हुन लाग्दा नेपाली नागरिक घर भित्र या रुम भित्रै बन्धको रुपमा बस्नु परेको छ । धेरै जसो