व्यानर न्यूज Archive

नेकपा विभाजन गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएका छनः गृहमन्त्री बादल

काठमाडौं, गृहमन्त्री एवं नेकपा नेता रामबहादुर थापा बादलले नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको जनाएका छन् । शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले यस्तो बताएका हुन्।

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, राष्ट्रिय सभाका एक सांसदमा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वाब परीक्षण गराएकामध्ये राष्ट्रियसभाका एक सांसद र ५ जना कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको संसद् सचिवालयले जानकारी दिएको छ । बिहीबार ४१ सांसदसहित ९७

बालुवाटार जग्गा प्रकरणः प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

काठमाडौं, बालुवाटार जग्गा अपचलन प्रकरणमा सरकारी जग्गा आफ्नो नाममा पार्न लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार दुई लाख रुपैयाँ

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ

एनटिटिभी सेवा सुरु गर्दै टेलिकम

काठमाडौं, नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि

नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेकपाको संस्थापन पक्ष ९प्रचण्ड (नेपाल) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो । आजको बैठकले संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध

केपी ओलीले सत्ताको चरम दुरुपयोग गरे : नेता आचार्य (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्यले केपी ओलीले सत्ताको दुरुपयोग गरेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै नेता आचार्यले ओलीले सत्तााको चरम दुरुपयोग गरेर संबिधानको खिल्ली उडाएको बताएका हुन ।

सुर्खेतमा नेकपाको बिरोध प्रदर्शन : नेतृ झाँक्रीले भनिन् ओली गलत बाटो हिडे

सुर्खेत, संसद विघटनविरुद्ध बिरेन्द्रनगर सुर्खेमा बिरोध प्रदर्शन भएको छ । मंगलगढि चोकबाट सुरु भएको बिरोध प्रदर्शन पिपल चौतारो नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका बिरुद्ध नेपाल कम्युनिष्ट

चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।