व्यानर न्यूज Archive

कर्मचारीको राजीनामा र अवकाश स्थानीय तहबाटै

काठमाडौँ, सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने व्यवस्था गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

संवैधानिक इजलासमा १० अधिवक्ताले गरे बहस

काठमाडौं, संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरेका छन् । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम

काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

काठमाडौं,संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,

संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू भएको छ । आजको इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन् । बिहीबार

इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।  बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र

स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै  पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको

बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल

सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा