व्यानर न्यूज Archive

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै

काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना

भागरथी प्रकरणः आरोपीको बयान प्रयास मात्र गरें, बलात्कार गरिनँ

कैलाली,भागरथी हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन्।आरोपी दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको

भागरथी हत्या प्रकरणः आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौैँ,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिने तयारी भएको छ । अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला

भागरथी हत्या प्रकरणः१७ वर्षीय युवक पक्राउ हत्याको कारण पुरानो रिसइबी

बैतडी,दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी रहेको छ।ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी

बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप

काठमाडौं,बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ

काठमाडौं,बैतडीकी  किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका