व्यानर न्यूज Archive

पछिल्लो २४ घण्टामा थप ८१ जनामा संक्रमण, दुईको मृत्यु

काठमाडौँ,पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २८२४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको

वादी समुदायलाई जग्गा दिन सकिंदैनः मुख्यमन्त्री शाही

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायको जग्गा सम्बन्धी माग प्रदेश सरकारले पूरा गर्न नसक्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पाँच दिनदेखि जग्गा पाउनुपर्ने माग राख्दै धर्नामा बसेका झण्डै ४०० बढि वादी

ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं,नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।प्रतिनिधि

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । संसदीय दलका नेता रहेका ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

तीन महिनाको तलब एकैचोटी पाउदै सांसदहरु

काठमाडौं,पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलब विहीन भएका प्रतिनिधि सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले वताएको छ ।संघीय सचिवालयका

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

सुर्खेतका वादी समुदायको विचल्ली

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी

भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।