मुख्य समाचार Archive

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो

भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

काठमाडौं, सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार

दाङको लमही नगरपालिकाका एक वडाध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि

लमही, दाङको लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको

विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने ब्यबस्था

काठमाडौं, वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्नेछन । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था मिलाएको हो । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा

जंगलमा एउटा चितुवा मृत फेला

बैतडी, पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मरेको फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको

त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ

काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ

आईपीएलमा राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै

काठमाडौं, आईपीएलमा आज राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाल समायनुसार मंगलबार साँझ ७ः४५ बजे सारजहाँ क्रिकेट मैदानमा हुनेछ ।चेन्नई लिग दोस्रो जितको दौडमा रहेको छ । चेन्नईले लिगको उद्घाटन खेलमा साविक

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बु , दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित

अल्ट्रासाउन्डबाट गाउँमै गर्भ जाँच

हुम्ला, नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै गर्भ जाँच सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु,

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाको