मुख्य समाचार Archive

५ सयभन्दा माथि संक्रमित भएका जिल्ला कुन कुन ?
काठमाडौँ, काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ । ५

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको

भारतमा नयाँ कोरोनाका संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो
एजेन्सी, भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ। सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् । नयाँ संक्रमितको संख्या घट्नु र

नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

वडा अध्यक्षमा कोरोना देखिएपछि ५ नम्बर वडा कार्यालय र नगरपालिका
देउखुरी , लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएपछि वडा कार्यालय र लमही नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ । वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि

पत्रकार महासंघ दाङमा १ लाख रुपैयाको अक्षयकोष स्थापना
भालुवाङ , नेपाल पत्रकार महासंघ दाङ शाखामा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ कौडिया निवासी पिता चन्द्रप्रसाद शर्मा र आमा रेवन्ता शर्मा तथा उनीहरुको परिवारको तर्फबाट आफ्नो

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो
भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय
काठमाडौं, सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार

दाङको लमही नगरपालिकाका एक वडाध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि
लमही, दाङको लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको

