५ सयभन्दा माथि संक्रमित भएका जिल्ला कुन कुन ?

काठमाडौँ, काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ ।

५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला
काठमाडौँ
भक्तपुर
ललितपुर
मकवानपुर
चितवन
मोरङ
सिरहा
रुपन्देही