मुख्य समाचार Archive

गौतम विरुद्ध परेको रिटमाथि आज अदालतमा सुनुवाइ
काठमाडौँ, राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेभएको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी वरिष्ठ अधिवक्ता दिनेश

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु
काठमाडौँ, ओखलढुङ्गामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मोलुङ हाइड्रो अन्तर्गतको प्रशारण लाइनमा मर्मत गर्ने क्रममा २८ वर्षिय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका डिएसपी रुपेश खडकाले जानकारी

नायक पल शाह र नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै पर्दामा
काठमाडौँ , नायक पल शाह र नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् ।चलचित्र निर्माता रमेश एम के पौडेलको निर्देशनमा निर्माण हुन लागेको ‘रेड वाइन’ मा पल तथा साम्राज्ञी खेल्ने पक्का भएको

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु
बाँके, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका वडाध्यक्षको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना

राप्ती गाउँपालिकामा पार्टी प्रवेशको विषयलाई लिएर कांग्रेस र नेकपाको जुहारी
दाङ , दाङको राप्ती गाउँपालिकामा पार्टी प्रवेशको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा बीच जुहारी सुरू भएको छ । गत असोज ३ गते राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेसले नेकपाका कार्यकर्तालाई चियानास्ता तथा भेटघाट

आज सुनको मुल्यमा पुनः ओरालो
काठमाडौं, आज सुनको मूल्य घटेर प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ।मंगलबार ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ३०० तोकिएको हो। तेजाबी सुनको मूल्य पनि एक हजार २०० रुपैयाँले ओरालो लागेको

भेरी अस्पतालमा कोरोनाबाट एकजनाको मृत्यु
नेपालगञ्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।

बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिला पक्राउ
काठमाडौं, बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन,

स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थाले
काठमाडौँ , स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थालेका छन् । स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षाहरु दिन पाउने भएका छन्

विराट शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
मोरङ, झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा

