मुख्य समाचार Archive

बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिला पक्राउ

काठमाडौं, बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन,

स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थाले

काठमाडौँ ,  स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थालेका छन् । स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षाहरु दिन पाउने भएका छन्

विराट शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

मोरङ, झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा

विद्युत् नियमित गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण

जुम्ला, सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा भएको छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।पहिला एक दिन आउने एक दिन नआउने

चीनको सुराकी गरेको अभियोगमा अमेरिकी प्रहरी पक्राउ

एजेन्सी, न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९०

बर्दियाका कोरोना संक्रमित वृद्धको नेशनल कलेजमा मृत्यु

काठमाडौँ, बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४

नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध

पहिरोमा पुरिएर २ जनाको मृत्यु

काठमाडौं, गुल्मीको इस्मा गाउँपालिका–२ रातचौरमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ। पहिरोमा परी एकजना घाइते भएका छन् ।बाटोमाथिबाट खसेको पहिरोमा परेर स्थानीय ३९ वर्षिय प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको