मुख्य समाचार Archive

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने
काठमाडौ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएकाले फेरि त्यस्तै खालको हिंसा र आक्रमण

थपिए ११५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार २७६
काठमाडौं ,देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १५४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म

बर्दियामा जङ्गली हात्तीले आतङ्क
बर्दिया, बर्दियाको मधुवन नगरपालिका १ मा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन १ का धनिराम थारूले बताए । उनका अनुसार गएराति

रहेनन् विश्व कीर्तिमान राख्ने हिमाल आरोहि ‘हिमचितुवा’
काठमाडौं, १०औँ पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।सोलुखुम्बुको थामेमा

करिब ६ महिनाको बन्दाबन्दीपछि आन्तरिक हवाई सेवा सुरु
काठमाडौं, कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना

तीन तले भवन भत्कियो, ८ को मृत्यु
एजेन्सी, भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।

बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सर्लाही, महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको

चीनले ताइवानलाई कब्जा गर्ने पूर्वाभ्यास थाल्यो
एजेन्सी, ७ घण्टा अघि असोज ५, २०७७ अमेरिकी समर्थनमा मुख्यभूमि विरुद्ध लागेको भनिएको ताइवानलाई सैन्य कारबाहीबाट नियन्त्रणमा लिन चीनले युद्ध पूर्वाभ्यास थालेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १९ वटा लडाकु विमान शनिबार हवाइ रक्षा क्षेत्रभित्र

आइपिएलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दै
काठमाडौँ, इन्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दैछन।युएईमा जारी आइपिएलमा हैदराबाद र बैंग्लोर आफ्नो पहिलो खेल खेल्न मैदानमा उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि सुरु

