मुख्य समाचार Archive

त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ

काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ

आईपीएलमा राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै

काठमाडौं, आईपीएलमा आज राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाल समायनुसार मंगलबार साँझ ७ः४५ बजे सारजहाँ क्रिकेट मैदानमा हुनेछ ।चेन्नई लिग दोस्रो जितको दौडमा रहेको छ । चेन्नईले लिगको उद्घाटन खेलमा साविक

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बु , दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित

अल्ट्रासाउन्डबाट गाउँमै गर्भ जाँच

हुम्ला, नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै गर्भ जाँच सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु,

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाको

पाकिस्तानि प्रधानमन्त्री खानविरुद्ध विपक्षीहरु एकजुट

एजेन्सी, पाकिस्तानि प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् ।उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।विपक्षी दलहरुको सर्वदलीय

सीमावर्ती क्षेत्रमा माछा मार्न गएका चार जनालाई भारतीय व्यक्तिहरुको नियन्त्रणमा

कञ्चनपुर,नेपाल भारत सीमावर्ती क्षेत्रमा माछा मार्न गएका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिएका छन । बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका थिए । गाउँपालिकाको वडा नं ५ नजिकको

पतिले पत्नीको कपाल जबर्जस्ती खौरिदिए

एजेन्सी, एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् । धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा यस्तो एउटा घटना घटेको छ जसले सबैलाइ आश्चर्य चकित

एनआरएनका कर्मचारी शाही विप्लव नेकपाको नियन्त्रणमा

अछाम, एनआरएन माईक्राे फाईनाइ्न्सका कमलवजार नगरपालिका वडा नं. ७ मा खटाईएका कर्मचारी दिपक शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएकाे छ ।बन्दावन्दिका कारण अाम जनताकाे जीवन गुजटरा गर्न समेत गाराे भैरहेकाे बेला चर्काे व्याज नअसुल्न

लुकेर भारतबाट नेपाल प्रवेश गर्नखोज्ने दुई जना पक्राउ

कञ्चनपुर, लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ। भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश