भेरी अस्पतालमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज,  बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।