मुख्य समाचार Archive

विद्युत् नियमित गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण
जुम्ला, सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा भएको छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।पहिला एक दिन आउने एक दिन नआउने

चीनको सुराकी गरेको अभियोगमा अमेरिकी प्रहरी पक्राउ
एजेन्सी, न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान
काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९०

बर्दियाका कोरोना संक्रमित वृद्धको नेशनल कलेजमा मृत्यु
काठमाडौँ, बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४
नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ
रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध

पहिरोमा पुरिएर २ जनाको मृत्यु
काठमाडौं, गुल्मीको इस्मा गाउँपालिका–२ रातचौरमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ। पहिरोमा परी एकजना घाइते भएका छन् ।बाटोमाथिबाट खसेको पहिरोमा परेर स्थानीय ३९ वर्षिय प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको

डा.केसीलाई त्रिभुवन विमानस्थलवाटै ट्रमा सेन्टर लगियो
काठमाडौं, अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलवाटै राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ ।नेपालगञ्जबाट काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर

ड्रग्स काण्डः दीपिकासँग पनि सोधपुछ गरिने
एजेन्सी, सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ । एनसीबीको अनुसन्धानमा कैयौ बलिउड कलाकार मुछिएका छन् ।तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ । दीपिका बलिउडकी सफल हिरोइन

गरिब तथा विपन्नका लागि १५ अस्पतालमा आकस्मिक सेवा निःशुल्क
काठमाडौं, सरकारले देशका विभिन्न १५ वटा अस्पताल मार्फत गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर

