पत्रपत्रिका Archive

​प्रश्नले गयो पद

क्यानाडाका एक न्यायाधीश बर्खास्त भएका छन् । १९ वर्षीया युवतीले अलेक्ज्याण्डर स्कट वागर भन्नेले एक रात्रिभोजको दौरान शौचालयमा लगेर आफूमाथि बलात्कार गरेको बताइन् । तर, अल्बर्टा संघीय न्यायालयका न्यायाधीश रोबिन कैम्पले युवतीलाई प्रश्न गरे, ‘बलात्कार गर्दैछ

‘झन्डै ज्यान गएको थियो’

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ ।  नारायणगढबाट १७ किलोमिटर

उपप्रधानमन्त्री वरियता विवादले क्याबिनेट ठप्प

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न

पृथ्वीनारायण शाहको सालिक दिल्लीमा

काठमाडौं ,नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् ।  भारतीय जनता पार्टीका सांसद तथा

जब विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं , माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु

प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन तयार भएका छन ।  आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल

मोर्चाको सर्तले सत्तारूढ दलभित्रै मच्चियाे खैलाबैला

काठमाण्डाै , मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख

एक वर्षमै ८० म्यानपावर दर्ता

काठमाडौ ,सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३

नयाँ शक्तिका सह संयोजक सहित नेताहरू फोरममा – एक्लिँदै बाबुराम

काठमाडौं ,स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता

कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने

गुल्मी ,गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको