पत्रपत्रिका Archive

भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !

जाजरकोट, साविकको राम्दा–४, रोलीका नरबहादुर ध्यार स्थानीय तहको पुनर्संरचनापछि नगरवासी भएका छन् । अहिले उनी त्रिवेणी नलगाड नगरपालिकाका स्थायीबासिन्दा हुन तर उनको गाउँमा न बिजुली छ न त सञ्चार सुविधा नै । जाजरकोट–डोल्पा बाटोले गाउँलाई छाएको भए

प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा

काठमाडाै,माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति

अझै एक वर्ष धुलाम्मे काठमाडौं !

काठमाडौं , मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप

वरिष्ठ नभएकाे झाेकमा निधिको राजीनामा

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनोपचारिक छलफल गर्दै

नेता तथा कार्यकर्ताहरू यसकारण मन्त्रालय धाउन थाले

काठमाडौ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा बजेट पार्न राजनीतिक दलका कार्यकर्ता

म्यादीमा जागिर खान खोज्दा खोरमा

काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता

अर्थले भन्यो-‘सवारीसाधन नयाँ नकिन, पुरानै मर्मत गर’

काठमाडौं  स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको खबर आजको नागरिकमा छ । वैशाख ३१ मा हुने स्थानीय तहको चुनाव सुरक्षाका दृष्टिले

चुनावमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च कति ?

काठमाडौं , गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक

जन्ती र मलामी बोक्नमै संसदका गाडी व्यस्त

काठमाडौं ,व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको खबर आजको राजधानीमा छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि

​प्रश्नले गयो पद

क्यानाडाका एक न्यायाधीश बर्खास्त भएका छन् । १९ वर्षीया युवतीले अलेक्ज्याण्डर स्कट वागर भन्नेले एक रात्रिभोजको दौरान शौचालयमा लगेर आफूमाथि बलात्कार गरेको बताइन् । तर, अल्बर्टा संघीय न्यायालयका न्यायाधीश रोबिन कैम्पले युवतीलाई प्रश्न गरे, ‘बलात्कार गर्दैछ