पत्रपत्रिका Archive

के हुँदैछ मतपत्रकाे काम कुन -कुन जिल्लामा छापियो मतपत्र ?

काठमाडौं, नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको  छ । स्थानीय तह निर्वाचन ऐनमा

किसानलाई मोवाइल र सिमकार्ड बाँडियो

काभ्रे ,कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण

अब ज्यान लिने चालकको लाइसेन्स खारेज

काठमाडौं ,उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले

यस्तो थियो नेपालमा राणाकालमै भएको पहिलो निर्वाचन

नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए ।

यस्तो छ बालुवाटारमा मोर्चासँग भएको सैद्धान्तिक सहमति

सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधन गरी निर्वाचनमा जाने सैद्धान्तिक सहमति जुटेको छ । सत्तारुढ दलले संविधान संशोधन गर्ने र मधेसी मोर्चाले पनि चुनावमा भाग लिने सहमति जुटेको हो । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ

कामरेडहरूका कुराचाहिँ मज्जैले काटकुट

एमालेमा ‘पढालेखा’ र ‘चिप्ला कुरा’ लाई यसरी तह लगाइएको छ कि, नेता बोल्नासाथ सब चुपचाप ! बिहीबार बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय भनी सार्वजनिक विज्ञप्तिअनुसार एमाले उम्मेदवार हुन सिनियर, पार्टीमा निरन्तर काम गरेको, आर्थिक अनुशासन

को–को हुन धोका दिने धुन्धुकारी ?

नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ । गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे

राष्ट्र बैंकले पत्राचार नगरेपछि ,नेपालीसँग रहेका प्रतिबन्धित भारु नसाटिने

काठमाडौं ,कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट

प्रेमिकाले बिहे गर्न नमानेपछि…

वीरगन्ज – बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन्। पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । 

कोरिया जान ७४ हजारभन्दा बढीको आवेदन

काठमाडौं  रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएको खबर आजको