Author Archive

अछाममा दुईवटा वडा कार्यालयमा आगजनी

अछाम, अछाममा जिल्लाको नगरपालिका र गाउपलिकाको दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा न। ३ को वडा कार्यालय र ढकारी गाउपालिका वडा न। ५ को वडा कार्यालयमा अज्ञात समुह द्धारा आगजनी गरिएको

अज्ञात समुहद्धारा उपमेयरको गाडीमा आगजनी

काठमाडौं, नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

नेपाल हिन्दू राज्य हुनुपर्छ : योगी आदित्यनाथ

काठमाडौं, भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् ।हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन् । ‘हिन्दु राज्य हुँदा

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका

कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिदैन् : जनार्दन शर्मा

काठमाडौं, पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लब नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो

नेपालमा समाजबादको कन्तबिजोग

अहिले सबैभन्दा बढी सुनिने शब्द हो ‘समाजवाद र आर्थिक समृद्धी’ । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिएता पनि बास्तबिकतामा नेपाल समाजबाद उन्मुख छ वा छैन भन्ने बिषय एउटा अहं प्रश्न हो । यश लेखमा ब्यबहारिक रुपमा

२३ लाख ठग्ने ‘लेडी डन’ डायन यसरी परिन् प्रहरीको फन्दामा

काठमाडौं, आफू उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्ड छिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं

काठमाडौँबाट बझाङ जाँदै गरेको बस बर्दियामा दुर्घटना: पाच जनाको असवस्था गम्भिर

बांके, काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा

बिद्यार्थी नेताद्धय पाण्डे र शाहीद्धारा क्याम्पसलाई किताव र पाइप हस्तान्तरण

कोहलपुर, बांकेको बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका विद्यार्थी नेता तथा नेविसंघ सभापति राम प्रशाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले जन्मदिनको अवसरमा क्याम्पसलाई ९ हजार मुल्य वरावरका किताव हस्तान्तरण गरेका छन् । भर्खरै मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा