Author Archive

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० शिखर सम्मेलनमा सहभागी हुन जापानमा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ बिसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुगेका छन् । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी

सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए

‘पचाल झरना’ देशकै पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुको रुपमा स्थापित हुदै

काटिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले आफ्नो गाउँपालिकालाई देशकै पर्यटकिय केन्द्रबिन्दुको रुपमा स्थापित गरिने वताएका छन् ।गाउँपालिकाको चौथोँ गाउँसभामा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सेजुवाले देशकै १०० पर्यटकिय

मन्त्रीमण्डल हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौँ, सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा

२४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

एजेन्सी, अमेरिकाको निजी कम्पनीले एकैसाथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल भएको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस

गैँडाको खागसहित तीन जना पक्राउ

काठमडौं, काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । बुधवार दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी

मन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक

काठमाडौं, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य

जिल्ला अस्पतालमा ३ दिन देखी पानिको अभाप

हुम्ला, जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको

१६ औं राट्रिय धान दिवस बर्दियामा

काठमाडौं, सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो । विगतका वर्षहरुमा उपत्यका