Author Archive

नेपाली सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र

काठमाडौँ, नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा,

विप्लवका बर्दिया सेक्रेटरी अर्याल पक्राउ

बर्दिया, नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ। अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय

रोहित शर्मा बने अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी

एजेन्सी, भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस

अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते

ऐजेन्सी, अमेरिकाको टेक्सास स्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन्

यात्रुवाहक बस दुर्घटना हुदा १३ यात्रु घाइते

तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

ग्यारेजमा थन्किए नेपालगञ्ज नगरभित्रका घुम्ती शौचालय

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार

बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमा आगजनी

नेपालगन्ज, बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमाथी गागजनी गरिएको छ । बुधवार राती जिल्लाको नेपालगन्ज उप-महानगरपालिका वडा न. २० मनिकापुर नयाँवस्तीमा रहेको एउटा टावर र डुडुवा गाउँपालिका वडा. ४ मेहमानपुर कम्दिमा रहेको एनसिएलको टावरमा आगजनी गरिएको हो

अछाममा एनसेल टावरमाथी फौजी आक्रमण

अछाम, अछाममा एनसिएलका टावरमाथि अज्ञात समुहद्धारा फौजी शैलिमा आगजनी गरिएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिकामा रहेको टावर र तुर्माखाद गाउँपालिकाको तितौरालेखमा अवस्थित दुई वटा टावरमाथी एकै समयमा मध्यराती आगजनी गरिएको हो । हालसम्म घटनाको जिम्मेवारी कसैले

अज्ञात समुहद्धारा मेलम्ची नगरपालिकाको वडा कार्यलयमा आगलागी

काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. १० को कार्यालयमा आगलागी भएको छ ।आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । आगलागी