Author Archive

प्राधानाध्यापक सहित दुईजना अख्तियारको फन्दामा

परासी, ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ

सुरक्षाकर्मीहरु माथी विद्रोही समुहको आक्रमण, १४ जनाको मृत्यु

एजेन्सी, म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ ।विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका

विप्लव नेकपाद्वारा वडा अध्यक्ष माथि कालोमोसो

म्याग्दी, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको छ ।नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडा अध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट

कोहलपुरमा सवारी दुर्घटना, एक दर्जन बढी घाईते

कोहलपुर, बांकेको कोहलपुरमा सवारी दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।कोहलपुरबाट नेपालगन्ज तर्फ आइराखेको भे १ ख १६१७ नम्बरको नागरिक यातायात प्रा.लिको नगर बसलाई त्यहीँ दिशावाट आइरहेको ना ६ ख ५३०७ नम्वरको नमस्ते

मुख्यमन्त्रीको गूर्ह जिल्लामा ७९ सडकलाई बजेट

काठमाडौं, समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् ।प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह

जनै पूर्णिमामा नेपालगन्जमा जे देखियो, हेर्नुहोस् तस्बिर सहित

नेपालगन्ज, श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट

गर्मिका कारण २३ जनाको मृत्यु

एजेन्सी, जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । 

प्रधानमन्त्री ओलीको गृहनगर दमकमा मात्रै अर्बौ रुपैयाँका दर्जन ठूला परियोजना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकास कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन्

यसरी हुदैछ सिके राउतलाई संसद्मा ल्याउन चलखेल

काठमाडौं, विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

यसरी हुदैछ सशस्त्र प्रहरीको दुरुपयोग

काठमाडौं, सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । उनीहरुले पदमा हुँदा लगेका चालकसहित