Author Archive

कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी

काठमाडौं , चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ । चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट

एडिबीले नेपाललाई ३१ अर्ब सहुलियत ऋण दिने

काठमाडौं , एशियाली विकास बैंक, एडीबीले ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर अर्थात करिब ३१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एशियाली विकास बैकका

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण, संसारकै लामो भएको दाबी

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन

भारतमा कोरोनाले १ हजार ७९ को मृत्यु,३३ हजार ६२ संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा

स्पेनमा कोरोनाले २४ हजार २७५ मृत्यु ,२ लाख ३६ हजार संक्रमित

काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना

इटालीमा२७ हजार ६८२ मृत्यु, २ लाख भन्दा बढी संक्रमित

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । इटालीमा

कोरोनाबाट अमेरिकामा मृत्युु हुनेको संख्या ६१ हजार ६१८पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार ६१८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा त्यहाँ  २ हजार ३५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन्

वडाअध्यक्ष माथिको कुटपिट, गाउँपालिकाद्वारा घोर भत्र्सना

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिटगरेको भन्दै गाउँपालिकाले घोर भत्र्सना गरेको छ । बुधबार उपभोक्ता समितिको कामकोबारे बिबाद बढेपछि स्थानिय उमेश न्यौपाने लगायतको समुहले कुटपिट गरेको भन्दै

बाँकेमा लकडाउन उलङ्घन गर्ने ३७ जना प्रहरीको फन्दामा

नेपालगन्ज, बाँकेमा लकडाउन उलङ्घन गर्ने ३७ जना  प्रहरीको फन्दामा परेका छन । बुधबार बाँकेकाे बिभिन्न ठाउँबाट  लकडाउन उलङ्घन गर्ने ३७ जना  प्रहरीको फन्दामा परेका हुन ।  अनाबश्यक घुमघाम  गरेको भन्दै प्रहरीले नेपालगन्जबाट ३७ जनालाई नियन्त्रणमा लिएको जनाएको

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्‍ने

काठमाडौं, सत्तारुढ पार्टी नेकपाभित्रको जारी विवादबारे निर्णायक हुने भनिएको सो पार्टीको सचिवालय बैठक सकिएको छ। अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ।