Author Archive

अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणबारे गाउँपालिका महासंघको गम्भिर आपत्ति
कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी भएको आक्रमणबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले घोर आपत्ति जनाएको छ । जनप्रतिनिधिको सुरक्षामाथि प्रशन चिन्ह खडा भएको भन्दै आपत्ति जनाएकाे हो । बिहिबार बिज्ञप्ति

बलिउडले गुमायो दुई दिनमै दुई चर्चित कलाकार
भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ। हिजो (बुधबार) मात्रै कलाकार इरफान खानको मृत्यु भएकोमा आज अर्का दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको छ। इरफान ट्युमरबाट पीडित थिए भने ऋषि क्यान्सरबाट। इराफानको ५४

कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो
थियो, स्वर्णिम जिन्दगी , अलि-अलि दिएर सकियो कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो । तितो अतीत, उदाङ्गो वर्तमान, संचय गरेर राखेको थिएँ चाल पाईनँ, बिस्तारै-बिस्तारै रित्तियो बगली दिएर सकियो । पश्चिमको घाम झैं भत्केको घर झैं
खोया
जसले मकैलाई जिन्दगी दिन आफु जरा बनेर माटो सँग खाना माग्थ्यो पानी माग्थ्यो । जमिन छेडेर निस्किए पछि उसको संघर्ष किराहरु सँग थियो जब जवानीमा पुग्यो कम्जोर साथीहरु छाटिए । ऊ घरी घरी आफ्नै शरीर हेरेर

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपूर
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ
प्रचण्डलाई फेसबुकबाट गाली गर्ने पत्रकार पक्राउ
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज

कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान थाले
काठमाडौं – कोरोना संक्रमित २९ जना मुस्लिम समुदायका व्यक्तिहरु अस्पतालको आइसोलेसन कक्षमै कुरान पढ्न थालेका छन् । विराटनगरस्थित कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संगिता मिश्राका अनुसार त्यहाँ उपचारारत ३१ जनामध्ये २९ जना मुस्लिम समुदायकै व्यक्ति रहेको

धादिङमा दुई बालबालिकाको ज्यान गएपछि दादुरा-रुवेला खोप लगाउन सुरू
धादिङ , धादिङमा दादुराबाट दुईजना बालकको ज्यान गएपछि प्रभावित क्षेत्रका अन्य बालबालिकालाई जोगाउन दादुरा- रुबेला विशेष खोप अभियान सुरू भएको छ। जिल्लाको बेनीघाट र गजुरी गाउँपालिकाका विभिन्न स्थानका बालबालिकालाई खोप लगाउन थालिएको हो। अभियान अन्तर्गत बेनिघाटरोराङ

एक महिना भित्र चट्याङबाट १४ जनाको मृत्यु
काठमाडौं एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना
बलिउड अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ। ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन्।

