Author Archive

नेतृत्वलाई अनुरोधः निरास नबनाउनुहोस उत्साह बासी भएकै छैन

आज मुलुकमा जो कसैले भोलिका लागि रहने कि नहरहने भनेर चिन्ताको बिचबाट दिन बिताईरहेको छ । विश्व तरङ्गित छ । माहामारिलाई जित्नका लागि स्वास्थ्य क्षेत्रका बिज्ञहरु अहोरात्र खटिरहेका छन । भोक, निन्द्रा दिन रात नभनि तदारुकता

इन्द्रेणी युवा क्लबको सामाजिक काम र मरासिनीको त्याग (भिडियोसहित)

दाङ, देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङलाई यस क्षेत्रका सांसद तथा विदेशमा रहेर काम गर्ने नेपाली युवाहरुबाट समेत राहत आउने क्रम जारी रहेको छ । क्लबले केही दिनयता भालुवाङ क्षेत्र भएर

कालिकोटमा काँग्रेसका कार्यकताद्धारा वडाअध्यक्षमाथि कुटपिट

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिट गरेका छन  । बुधबार उपभोक्ता समितिको  बिबाद बढेपछि काँग्रेशका स्थानिय कार्यकर्ताहरुको समुहले कुटपिट गरेको अध्यक्ष न्यौपानले बताएका हुन । स्थानिय कार्यकर्ता 

रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटे वडाध्यक्षलाई

हुम्ला, सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाउँपालिका– ५ का वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका हुन् । वडा

जंगली चित्तल मारेको आरोपमा दुई जना पक्राउ

 भालुवाङ,  जंगली जनावर चित्तल मारेको आरोपमा देउखुरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र सोही ठाउँका मानसिंङ ओली रहेका छन् । मंगलबार बेलुका तिर पानी

बिद्यार्थी, बिरामी र मजदुरलाई मुडकेचुला गाउँपालिकाले ५ हजार दिने

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर रहेका बिध्यार्थी ,बिरामी त मजदुरहरुका लागि ५ हजार सहयाेग गर्ने घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नगरपालिकाका  नागरीकहरुका लागि ५ हजार राहतको प्याकेज घोषणा गरेको हो

नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै

काठमाडौं,  सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म

एकैदिन चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं,  नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो  । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि

कोहलपुरका उच्च शिक्षा प्रदायक संस्थाहरुको अवस्था

बांके जिल्लाको दोस्रो विकसित शहरका रुपमा विकसित हुदै गईरहेको कोहलपुर सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, छिमेकी मुलुक भारत तथा प्रदेश पांचको प्रवेश द्दार तथा केन्द्र्रविन्दुका रुरुपमा रहेको छ । यो शहर विकासोन्मुख सहरका रुपमा अगाडी बढिरहेको छ