Author Archive

चीनले पठायो किमको उपचारको लागि विशेषज्ञसहितको चिकित्सा टोली
एजेन्सी, चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य

नेकपा नेपालगन्ज उपमहानगरले बिपद् ब्यबस्थापन कोष स्थापना गर्ने
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उप महानगरपालिका समितिले बिपद ब्यबस्थापन कोष स्थापना गर्ने भएको छ । शनिबार सामाजिक दुरी कायम गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले बिपत ब्यबस्थापन कोष स्थापना गर्ने

भियतनाम जहाँ कोरोनाबाट एकजनाको पनि मृत्यु भएन
विश्वभर कोरोना भाइरसको महामारी छ। तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ। यो देश हो भियतनाम। यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो। भियतनामको

छोडेन कोरोनाले यी जुम्ल्याहा दिदीबहिनीलाई पनि
काठमाडौँ, कोरोनाभाइरसबाट जुम्ल्याहा दिदीवहिनीको मृत्यु भएको छ । यो घटना बेलायतको हो । जुम्ल्याहा दिदी केटी र बहिनी एमाको तीन दिनको अन्तरमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल

लकडाउन अझै एक साता लम्ब्याउन सिफारिस
काठमाडौं, उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थपपर्ने सुझाब दिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनको समीक्षा गर्दै एक साता बढाउने राय दिएकाे हो । यद्यपि यसबारे

इस्लाम धर्मावालम्बीहरुको पर्व रमजान सुरु : रोजा बस्दा स्वास्थ्यलाई ध्यान दिऔं
काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणसँगै इस्लाम धर्मावालम्बीहरु अहिले रमजान मनाउँदैछन्। रमजानमा मुस्लिम समुदाय १ महिनासम्म उपवास बस्ने गर्छन्। पवित्र महिनाका रुपमा लिइने यस रमजानमा मुस्लिम समुदायका मानिसहरुले एक चन्द्रमासदेखि सूर्योदयसम्म केही पनि नखाइकन रोजा बस्ने

बिभिन्न छ विद्यार्थी संगठनको माग, सांसद ‘अपहरण’गर्नेलाई कारबाही होस
काठमाडाैँ, बिभिन्न छ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले

५० हजारमा कोरोना परीक्षण गर्दा ४९ जना संक्रमित
काठमाडौं, नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमा कोरोना भाइरस परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ४९ हजार

अब फेसबुकले ल्याउने भयो भिडियो कल सम्बन्धी नयाँ सुविधा
नयाँदिल्ली, विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ। अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विशेषतासहितको सेवा फेसबुकले सुर गर्न लागेको हो। “म्यासेन्जर रुम” नाम दिइएको
क्वारेन्टाइनमा बस्दा औलोको संक्रमण
काठमाडौं। नेपालमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा औलोको संक्रमण पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो रोगको संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा केही मानिसहरूमा

