Author Archive

मध्य अफ्रिकामा सशस्त्र समूहबीच भिडन्त, ५३ जनाको मृत्यु

एजेन्सी, मध्य अफ्रिकामा दुई वटा सशस्त्र समूहका बीच भएको भिडन्तमा ५० भन्दा बढीको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार जनाएका छन्। दुईपक्षीय भिडन्त एनडेलको मध्य बजारमै

राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

काठमाडौं ,सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन

कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

काठमाडौं , औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम

इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको

विश्वभर कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुग्यो

काठमाडौं, विश्वभर महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।  भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा

कोरोनाबाट अमेरिकामा मृतक संख्या ६५ हजार ७४८ पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार

शिक्षा प्रणालीको पुनसंरचना

पृष्ठभूमी, समय गतिसिल छ । व्यक्ति र समाजका आवश्यकता,चाहनार आकांक्षा पनि वदलिदा देखिन्छन् । विज्ञान र प्रविधिको तिव्रतर विकासले वस्तु उत्पादन मात्र होइन ज्ञानको उत्पादन र प्रसारणको स्वरुपमा पनि वदलाव आएको छ । हिजो सर्वोत्कृट देखिएको

झाडीमा बेवारिसे अबस्थामा भेटियो सकेट बम

अछाम, अछाममा बेवारिसे अबस्थामा सकेट बम भेटिएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा न १ मा सकेट बम भेटिएको हो । ढकारी गाउपालिका १ का स्थानिय दिल बहादुर बुढाको घर नजिकैको झाडीमा बम फेला परेको ढकारी

देशभर कोरोनाको आशंकामा ९४ जना आइसोलेसनमा

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार

भारतमा अझै दुई साता लकडाउन

नयाँदिल्ली,  भारतमा बन्दाबन्दी (लकडाउन) दुई साता थप भएको छ। बीबीसीका अनुसार केन्द्रीय गृह मन्त्रालयले देशभर लकडाउन थपिने घोषणा गरेको हो। मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ। लकडाउन बढाइए पनि ओरेन्ज