Author Archive

बाँकेमा कोरोना संक्रमित भेटिएसँगै बर्दियामा कडाइ

बर्दिया, छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ । दुइ जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा आजदेखि सवारी साधनसमेत भित्रन नदिने

सुर्खेतमा क्वारेन्टाइनबाट १३४ जना घर जादैँ

 वीरेन्द्रनगर,सुर्खेत  खुलामञ्‍चमा रहेको क्‍वारेन्टाइनमा बसेका १३४ जनालाई घर पठाउन लागिएको छ ।  थ्रोट स्वाब’ परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि (शनिबार) घर पठाउन लागिएको हाे  । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि १३४

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ । पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी

फेरिए ६ जिल्लाका एसपी

काठमाडाैँ, प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)काे काज सरुवा गरेकाे छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा

सचिवालय बैठक बस्नुअघि किन सुटुक्क शितल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका हुन्

कोरोना महामारीका बीच पनि चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा तरंग

कोरोना भाइरसको महामारीका बीच चीन आफ्ना विभिन्न शक्ति प्रदर्शन गर्नमा लागि परेको छ । जसका कारण महामारीको प्रकोप भोगिरहेका देशहरु भने त्रस्त बनेका छन् ।चीनले हालै मात्र समुन्द्रमा लडाकु पानी जहाँज प्रदर्शन गरेको हो । पहिला

लकडाउनमा दुई यौनकर्मीले घरमै ‘सेक्स पार्टी’ आयोजना गरेपछि…

कोरोना भाइरसको महामारी फैलिन नदिन बेलायतमा अहिले लकडाउन भइरहेको छ। तर, लकडाउनकै दौरान दुई यौनकर्मी बोलाएर घरमा ‘सेक्स पार्टी’ गरेको आरोप लागेका म्यानचेस्टर सिटीका रक्षक केल वालकरमाथि क्लबले जरिवाना गर्ने भएको छ। ब्रिटिस सञ्चारमाध्यम ‘द सन’को

कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एक जनाको मृत्यु

काेहलपुर, बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एकजनाकाे मृत्यु भएकाे छ ।  मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको हाे । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का

लकडाउनकाे बेला स्वास्थ्यकर्मी बिष्टद्भारा घर-घरमा पुगेर स्वास्थ्य सेवा

भालुवाङ,  लामाे समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्ताे बिषमपरिस्थितमा पनि स्वास्थयकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी खटिनु पर्ने बाध्यता छ । यस्ताे बेला कतिपय स्वास्थ्यकर्मी

कस्तूरी मारेको आरोपमा ७ जना पक्राउ

काठमाडौं, सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् । निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएरप्रहरीलाई बुझाएका हुन् । स्थानीय युवा क्लब र