Author Archive

भारतबाट उद्धार गरिएका एकजनाको क्वारेन्टाइन सार्दासार्दै मृत्यु
बैतडी, भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ । झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी

रुपन्देहीका संक्रमितको यात्रा दिल्लीबाट ट्रक यात्रा नेपालमा दिदी र सानिमाको घरसम्म
भैरहवा, रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ । उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना

एकै गाउँका ४० भन्दाबढी बिरामी
सोलुखुम्बु, जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार

३०९ नागरिक बोकेर उडयो कतार एयरवेज
काठमाडौं, कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको

प्रहरीमा नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता
काठमाडौं, कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ । फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ । हतियार खरिदका

दाङका १० नाकामा सुरक्षाचौकी
दाङ, दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै

वास्तविक मजदुरले अधिकार पाएका छैनन्
भालुवाङ, दाङ कम्युनिस्ट नामको सरकार हुँदा पनि वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन

मध्यराति ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी,१२ घर जलेर नष्ट
काठमाडौं, प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण अागलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ

नेकपा सचिवालय बैठक बस्दै, आन्तरिक छलफलमा नेताहरु
काठमाडौं , अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको

कोरोना संक्रमित पुरुष क्वारेन्टाइनबाट भागेका थिए
बाँके, शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका नेपालगञ्जका एक पुरुष क्वारेन्टाइनबाट भागेको खुलेको छ। भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । तर, उक्त क्वारेन्टाइनबाट झन्डै ६०० जना

