Author Archive

काठमाडौंमा लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ नियन्त्रणमा
काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जनालाई नियन्त्रणमा लिएको छ। यो आज दिनभरि नियन्त्रणमा लिइएकाहरूको तथ्यांक रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । नियन्त्रणमा
नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए । दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ११ बजे हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर बस्ने पुरूषोत्तम राईको मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका उनको स्थानीय पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरी

सेनिटाइजर उत्पादन गर्दै तुलसीपुरका युवा
दाङ ,बजारमा सेनिटाइजर अभाव भएपछि दाङको । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा युएसएआइडीको आर्थिक सहयोगमा तुलसीपुरका युवाले स्थानीयस्तरमै उत्पादन तालिम दिइएका छन। तुलसीपुर क्षेत्रमा रहेका जेसिज, रोट्रयाक, निजी अस्पताल, महिला उद्यमीले संयुक्त रुपमा उत्पादनमा लागिपरेका छन्।
कोरोना परीक्षणको दायरा बढाउन समितिको निर्देशन
काठमाडौं , राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड—१९) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको

प्रहरी निरिक्षक सारूले गरे सडकबाट बृर्धको उद्वार
भालुवाङ ,अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई,इष्टमित्र भेटघाट,भेला तथा कुनै
एकजनामा कोरोना भेटिए पछि नेपालगञ्जका चार स्थान ‘सिल’
नेपालगन्ज , नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा

क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या
रौतामाई, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएका १ युवकले बुधबार राति आफ्नी श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष
थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ५९
नेपालगन्ज, बाँके नेपालगन्जमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको बताइएकाे छ

जब बच्चाको मन भुलाउन आमाले ढुङ्गा पकाइन्
कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन्

