Author Archive

देशभर कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा

काठमाडौं,  नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड

कम्युनिस्ट अन्तरविरोध, एकता, संघर्ष र रुपान्तरण

नेपालको राजनितिक विकासक्रमको इतिहासलाई हेर्दा २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पाटी विभिन्न कालखण्डमा निर्माण भई वर्गिय संघर्षको मोर्चावाट निर्माण भएको हो । यसलाइ नेपालमा कम्युनिस्ट पाटिको औचित्यलाइ थप उचाइमा पुर्याउने उद्देश्यका साथ संस्थापकको रुपमा पुष्पलाल ,

म राहत हुँ

प्रकृति ले आफ्नो सृष्टिलाई विभिन्न समयमा नङग्याउने क्रममा आफ्नो डालो भित्र बिपत्तिका विभिन्न नाम बोकेर अतुलनीय क्षति गरिरहन्छ ।  कहिले बिनासकारी भुकम्पले उफारेर पछार्दिन्छ, कहिले बाढी पहिरो आई छातिचिरी भत्काउदै सबै बगाइदिन्छ । कहिले डढेलोका मुस्लाहरुले

विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु

काठमाण्डौ , विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको

पाकिस्तानका सभामुख असद कैसर कोरोना संक्रमित

एजेन्सी,पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उनले स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका

दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु

काठमाडौं, भारतको नयाँ दिल्लीबाट साइकलमा बिहार हिँडेका एक युवकको बाटोमै मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी देखिको लकडाउन नखुलेपछि साइकलमै विहार गइरहेका ७ जनामध्ये १ जना युवकको मृत्यु भएको हो । उनीहरु

डोल्पामा बिपन्न वर्गका परिवारलाई राहत वितरण

डोल्पा, ठूलीभेरी नगरपालिका-३ ले दलित, गरिव, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ। वडाभित्रका १७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ। न्युन आय भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा

ताप्लेजुङ फुङलिङमा बजारमा आगलागी, ७ घर जले

काठमाडौं , ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ । गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

काठमाडौं , अनेकौं अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् । उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ । किम एक रासायनिक मल

केहिदिन सम्म हावाहुरीसहित असिना पानी पर्ने

काठमाडौं ,देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज