Author Archive

भरुवा बन्दुकसहित बाजुरामा दुई जना पक्राउ
काठमाडौं, बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा स्थानीय ५५

देशभर २२ जना संक्रमित भेन्टिलेटरमा, १६४ जना आईसीयूमा
काठमाडौं,देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा २ जना संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १६४ जना

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ८ जना, अस्ती बुधबार

शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी
काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित
काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। हिजो बिहीबार

संक्रमित आमाबाट जन्मिएको शिशुमा देखिएन कोरोना
बुटवल,कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट भरतपुर अस्पतालमा एक युवाको मृत्यु
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमित युवकको उपचारकै क्रममा ज्यान गएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु
विराटनगर, जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय

बैंकका कर्मचारीसहित पोखरामा ११ जनामा कोरोना पुष्टि
पोखरा,कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना

भारतमा एकैदिन थपिए ७७ हजार कोरोना सङ्क्रमित
नयाँ दिल्ली , भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा

