Author Archive

बारा र पर्साका ४७ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक

युट्युबले हटायो एक करोड १४ लाख भिडियो
वासिङ्टन भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक
काठमाडौँ,रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल

कोरोनाबाट झापामा एक वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
सामाजिक सञ्जालमार्फत रकम ठगी गर्ने पक्राउ
चितवन, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ
प्रदेश–२ मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै
काठमाडौं, प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा

प्रहरीका दुःख : पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्
झापा, झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठ जना छन् । दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट

कोरोना बिरुद्ध खोप परीक्षणको अन्तिम चरणमा नेपाल
काठमाडौं, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा

दाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा जनमाेर्चामा प्रवेश
दाङ , दाङमा युवाहरु पछिल्लो समयमा राष्ट्रिय जनमोर्चामा आकर्षण बढेकाे छ । विभिन्न पार्टी परित्याग गर्दै जनमोर्चामा प्रबेश गर्ने युवाहरुको लर्को लागेको हो । बिहीबार पनि घोराही उपमहानगरपालिका अन्तरगतका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न

दुई वडाको जुहारी बिद्युत र पानीमा मारामारी
अछाम, पछिल्लाे समय अछाम पंञ्चदेवल विनायक नगरपालिकाको आन्तरिक किचलो सतहमा आएको छ । नगरकाे अन्तरबिराेधले नगरवासिलाई सास्ती खेप्नु परेकाे छ । नगरपालिकाकाे किचलाेले स्थानियबासीले सास्ती खेप्नु परेकाे स्थानीयले बताएका छन । आन्तिरिक बिवादका कारण सर्बसाधारण मर्कामा परेका छन

