Author Archive

भदौ १६ बाट नियमित उडान, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले

सामाजिक सञ्जालमा फेक आइडी बनाएर बल्याकमेल गरेको भन्दै पत्रकार गुप्ताको भत्सर्ना

काठमाडौँ, पत्रकार सन्तोषकुमार गुप्ताले आफ्नो नाममा फेक आइडी बनाएर चरित्र हत्या गरेको भन्दै भत्सर्ना गरेका छन । उनले एक बिज्ञप्ति जारी गर्दै  सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाम जोडिएर बल्याकमेल गरेको भन्दै खन्डन गरेका हुन ।  

तिज पर्व ! मौलिकता र विकृति

नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्बका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको पाइन्छ

यसकारण तिज व्रत प्रिय स्वामीकालागि

हरेक बर्ष जस्तै आज पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज आएको छ । सबैले माइती सम्झी रुने र हास्ने दिन पनि आजै हो । मेरो माइती घर जन्म थलो बिरानो हुँदै गयो। जहाँ म छोटाे

बबईमा बसेका सुरक्षाकर्मीको पीडा : आउछँन पावर शो गर्छन जान्छन्

सुर्खेत, बबई पुुल किनारमा चकमन्न घाम र अबिरल झरी परेमा दुबै नछेक्ने अस्थायी टहरो छ । पुलको किनारमा हतार हतार मानसिक्ताका केहि हुल मानिसहरु हुन्छन् । तिनै मान्छेहरुलाई सम्झाई बुझाई गरिरहेका भेटिन्छन् बबई अस्थायी प्रहरी पोष्टका

सशस्त्रका ३४ जना खेलाडीलाई कोरोना पुष्टि

काठमाडौं, सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना संक्रमण भएको छ ।नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट

आज थपिएका ८३८ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि

    नेपालगञ्ज,   बाँकेमा  भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको

अल्पज्ञानी मानसिकता र परिवर्तनको चाहना

कम्युनिष्टहरूको सत्तामोहले दुई फरक धारमा राजनिति गर्दै आएका नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच सत्ताको भागवन्डा गर्न बनेको नेकपा अहिले स्वार्थै स्वार्थको भुमरीमा अलमलिदै फुटको संघारमा छ । दुई वटा पाईलट द्वारा गुडिरहोको जहाजमा यात्रा गरिरहेका

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्। त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना,