Author Archive

अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा

काठमाडौं, बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ। अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा

के तपाई धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोग लाग्न सक्छन्

चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता

एकै बैँकका तीन कर्मचारीमा कोरोना संक्रमण

धनगढी, धनगढीको एकै बैँकमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीको सिभिल बैँकमा कार्यरत तीन जना कर्मचारीमा बुधबार कोरोना पुष्टि भएको हो। बुधबार धनगढी प्रयोगशालामा कोरोना पुष्टि भएको १५ जना मध्ये तीन जना

स्रोत नखुलेको २८ लाखसहित एक पक्राउ

रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप

चितवनमा थप २६ जनामा कोरोना पुष्टि

चितवन,  चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८

पोखरामा ३२ वर्षीया एक कोरोना संक्रमितको मृत्यु

पोखरा,पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ। पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु

वीरगन्ज,पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । ३३ हप्ताको गर्भवती रहेकी महिलाको

अविवाहित आमाहरुको पीडाः न फाल्न सक्छन्, बच्चा न पाल्न

इटहरी, अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्।

कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा एक हप्ता लकडाउन

दुनै,  कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो । गाउँ फर्कने नागरिक नरोकिएको