Author Archive

कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति

काठमाडौं,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका

काठमाडौंमा तीनसहित कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ । पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज (शुक्रबार) बिहान मात्रै चार जनाको मृत्यु भएको छ ।

जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै काठमाडौँ महानगर

काठमाडौँ , काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण गर्ने (डीस्इन्फेक्ट) कार्यलाई निरन्तरता दिँदै आएको छ । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई

सर्लाहीका इञ्चार्ज वाग्लेलाई कोरोना संक्रमण

सर्लाही,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेलाई कोरोना संक्रमण भएको छ । सर्लाहीको बागमती नगरपालिकामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । वाग्लेसहित सत्तारुढ नेकपा सर्लाहीका

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति

काठमाडौं, चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ। उनीहरुलाई ल्याउन गत मंगलबार दुबई पुगेको नेपाल एयरलाइन्सको विमान सीसीएमसीले उद्धार उडान गरेर ल्याउन नदिएपछि खाली फर्किएको थियो। विमान खाली फर्किएपछि सरकारको

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल,  बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

नाम जाेडिएकाे भन्दै गढवा गाउँपालिकाका प्रेस संयाेजक पन्थीद्वारा खण्डन

 देउखुरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९

कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा

युवतीलाई एसिड हान्‍ने दुईजना जेल चलान

काठमाडौं , गत साउन ८ गते काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई एसिड हान्‍ने दुईजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।  उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहले कार्कीमाथि एसिड हान्‍ने