Author Archive
चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको

गजल
भीर पाखामा लालीगुँरास फुलिरहने देश मेरो बेंसी फाँटमा डाँफे मुनाल डुलिरहे देश मेरो । झुकेँनन कहिल्यै बैंरिको सामु वीर पुर्वजहरु स्वाभिमान को उचाई मा चुलिरहने देश मेरो । ढुंगा खोज्दा देउता मिल्छ नुन खोज्दा सुन मिल्छ

पोखरामा पत्रकारसहित ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३
कास्की, पोखरा महानगरपालिकाभित्र एक पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरका ३३ मध्ये ३१ वडामा संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २४३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको

नगर बिकासका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउछौँ : मेयर बिष्ट
पछिल्लो समयमा कमलबजार नगरपालिका अछामले आफ्नो बिकासका काम कारवाहि कसरी गति दिईरहेको छ । कोरोना कहरदेखि स्थानिय प्रशासनको कामलाई कुन रफतारमा अगाडि बढाइरहेको छ । अछामदेखि हाम्रा संबाददाता मोहनसिंह धामीले सोधेका ५ प्रश्न । कमलवजार नगर

दिउँसो सुनसान सीमा नाकामा, राति तस्करी
काठमाडौं, सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा
नेपालमा कोरोनाबाट मृत्यु हुने दर ह्वात्तै बढ्याे : एक महिनामै ११४ जनाको मृत्यु
काठमाडौं,कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना

कोरोनाबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले यसरी लखेटे
काठमाडों, बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८

मन्त्रिपरिषद् निर्णयलाई ठाडै चुनौती
काठमाडौं,मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् । गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममा बाहेक कुनै पनि तह र

नेपालमा पनि कोरोनाको खोप परीक्षण गरिंदै
काठमाडौं, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको

संकटकै बेला महँगियो भान्सा : खाद्यवस्तुको मूल्यवृद्धि
काठमाडौं, कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ । काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका

