Author Archive

‘उत्तर कोरियाली शासक किम जोङ उन कोमामा’
काठमाडौं, उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।

विराटनगरमा एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु
विराटनगर, विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले

गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता

गुर्भाकोटमा बिभिन्न पार्टी परित्याग गरेर ७५ जना नेकपा प्रवेश
सुर्खेत, गुर्भाकोट नगरपालिका ७५ जनाले बिभिन्न पार्टी परित्याग गरेर नेकपा प्रबेश गरेका छन । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि पूर्व वडा सदस्य भद्र बहादुर सुनार, भिम बहादुर घर्ती, प्रकाश भाट, मिन बहादुर परियार, कृष्ण परियार, चन्दन परियार लगायत

कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन

कोरोनाबाट बच्न यस्ता नियम पालन गर्नुस्, !
काठमाडौं, कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा स्मार्टफोन बरामद
नेपालगन्ज , सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ। तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठुलो सफलता

फेरी देखियो बाँकेको नरैनापुरमा कोरोना’
नेपालगन्ज, बाँकेको नरैनापुर गाँउपालिकामा पुन: कोरोना संक्रमण देखिएको छ । केही समय पहिले कोरोनाको हट स्पट बनेको नरैनापुरमा केही समययता संक्रमण देखिएको थिएन । करिब १ महिनापछि नरैनापुरमा पुन संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ

पचालझरनाको पहलमा बाढि पहिरोका कारण अबरुद्ध सडक सुचारु
कालीकोट, पचालझरना गाउँपालिकाको पहलमा शुरु भएको अबरुद्ध सडकको मर्मत कार्य आज फुगाडसम्म पुगेको छ । गएको साउन दोस्रो साता आएको बाढि पहिराेका कारण अबरुद्ध कर्णाली करिडोरको लालिघाटदेखि पलांताको घाटाचौरसम्म ठाउँ ठाउँमा पहिरो गएपछि कामको थालनी गरिएको

चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा
धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

