Author Archive

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार

कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी
जाजरकोट, काेराेना बढेकाे भन्दै जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ । स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३
धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७

डोल्पामा बिषालु च्याउ खाँदा ४ जना गम्भीर बिरामी
नेपालगन्ज, जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज उपचारका लागि ल्याइएको छ। आइतबार साँझको जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१

निषेधाज्ञाको पाचौँ दिन यस्तो देखिन्थ्यो कर्णाली चिसापानी (फोटोफिचर)
धनगढी, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि कैलालीमा जारी निषेधाज्ञाको पाँचाैँ दिन सुनसान देखिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको पाँचाैँ दिन कैलालीका सडकहरु सुनसानप्राय देखिएका छन । कर्णाली चिसापानीदेखि लम्की सडकखन्डमा अत्यावश्यक बाहेकका

नेपालमा चीन, रुस र बेलायतको कोरोनाविरुद्धको खोप परीक्षण शुरु
काठमाडौं, नेपालमा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित थपिंदै गइरहेका बेला नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोप परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति

पर्सा र बारामा थपिए ५३ नयाँ कोरोना संक्रमित
पर्सा , पर्सा र बाराका थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन्। थपिएका नयाँ संक्रमितमध्ये सात

बोक्सी आरोपमा एक महिलामाथि कुटपिट
महोत्तरी, बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् । केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन् । पूजा सकिएपछि गाउँका आंशिक यादव बिरामी

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा आज (सोमबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका पाँच जिल्लामा ८ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा

कार्यदलको प्रतिवेदनमा छलफल गर्दै ओली–दाहाल
काठमाडौं,सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सोमबार छलफल हुँदै छ। प्रतिवेदनमाथि आइतबार नै छलफल गर्ने कार्यक्रम रहे पनि अध्ययन गर्न बाँकी रहेको भन्दै आजका लागि तय भएको हो। सोहीअनुसार

