Author Archive
संघीयता छ, समन्वय छैन
काठमाडौं, मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन । तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ । प्रादेशिक योजनाविद्

सङ्घीय संरचनामा हाम्रो प्रदेश र यसको वास्तविक तस्विर
पृष्ठभुमि : हाम्रो देश नेपाल बहुजातिय , बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएकै कारण यहाँको बिविधतालाई समेट्नकै लागि केन्द्रीकृत शासन ब्यवस्थावाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र सङ्घीयतालाई अात्मसात गरी सङ्घीय संरचनाको कार्यान्वयनमा मुलुक अघि बढिनैरहेको
दाङकाे राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण
दाङ, दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिकाका एक महिला सहित ३ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार राप्ती गाउँपालिका वडा

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा

मोरङ खोलामा डुबेर एक जनाको मृत्यु
काठमाडौं,मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–४ स्थित राते खोलामा डुबेर बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको मृत्यु भएको हो। निगुरो टिप्न जाने क्रममा लडेर खोलामा डुबेर उनको मृत्यु भएको

चट्याङ लागेर जुम्लामा पाँच सय भेंडा मरे
जुम्ला, जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको

१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको

फुलमाया : जिन्दगी सोचेजस्तो हुँदैन तर जस्तो हुन्छ त्यसैलाई सहर्ष स्वीकार गर्नुपर्छ
खुशी कुनै परिस्थितिले दिदैन यो त आफैबाट बन्नुपर्छ। कमजोरी त चन्द्रमामा पनि छ तर उ निराश कहिल्यै हुँदैन। अरे यहाँ दुखी भएर बस्ने हो भने कस्लाई छैन दुःख हरेक मान्छेमा छ दुःख। कसैले देखाउछन त कसैले

कोरोना भाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा परीक्षण गर्ने अनुमति पायो
काठमाडौं, चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई खोप परीक्षण गर्ने प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो

