Author Archive

दाङको राप्ती गाउँपालिकामा थप एक जनामा काेराेना संक्रमण

भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे छ । आज राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे हाे ।  लमही स्थित नेत्रलाल स्मृति

कर्णाली प्रदेशको राजधानीको कन्तबिजोग : सरकार छ सडक छैन्

सुर्खेत, तपाई कर्णाली प्रदेशरको राजधानी पुग्नु भएको छैन । यदि पुग्नु भयो भने कर्णाली प्रदेशको राजधानीको सडक हिलाम्मे धुलाम्मे भए आश्चार्य नमान्नु होला । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका अधिकांश सडकमा माछा पालन गर्न मिल्ने पोखरी

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३

काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको

थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा

काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित

धनगढी,  सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : यस्तो छ पछिल्लो अपडेट

काठमाडौं, कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । केही