Author Archive

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा
काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सबै सम्पत्ति कुमल्याएर श्रीमती कुलेलाम ठोकेपछि…
भालुवाङ, देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिनादेखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र

शनिबार १० जना डिष्चार्ज भएसंगै, बाँकेमा हालसम्म ७०३ कोरोनामुक्त
नेपालगन्ज, बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ७ सय ३ पुगेको छ । शनिबार आज थप १० जना संक्रमित निको भएर डिष्चार्ज भएसंगै घर फर्कनेको संख्या ७ सय ३ पुगेको हो । शनिबार होटल

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि
काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ। कोभिड–१९ को फैलंदो सङ्क्रमणका कारण तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले

मुस्लिम समुदायका अगुवाहरुद्वारा मोहर्रम पर्वबारे छलफल
कृष्णनगर, कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरुलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ। मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत

मेरो सम्झानामा डियर ‘समीक्षा’
खै जिन्दगीको कुन अध्यायबाट सुरु गरुँ यो मनका अब्यक्त भावनाहरु ! बास्तबमा समय अञ्जुलीमा लिएको पानी झै पोखिदैँ विलीन हुँदै गयो, तिम्रा यादहरु झन-झन बल्झिदै गए, हाम्रो सम्बन्धको सामिप्यताले लत्याउँदै गयो एक अर्कालाई । डिएर समीक्षा

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
डोटी , कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा पनि निषेधाज्ञा गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि

भरतपुर अस्पतालमा एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण

