Author Archive

रुकुम पश्चिममा थपिए १८ जना कोरोना सक्रमित

सुर्खेत, रुकुम पश्चिममा थप ९ जना कोरोना संक्रमण भएकाे छ  । कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । यस अघि एक सरकारी

काठमाडौं उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

नेपालगन्ज, बाँकेमा  थप ६ जनामा काेराेना संक्रमण देखिएको छ । भेरि अस्पताल र वागेश्वरि डाईग्नाेष्टिकमा गरिएकाे परिक्षण ६ जनालाई संक्रमण देखिएकाे हाे । स्वास्थ्य कार्यालय बाँकेका फाेेकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरि ल्यावमा काेहलपुरका २ र

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

संखुवासभा,  संखुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् । आइसोलेसन तोडफोड गरेको

दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टि

दाङ , दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन् । संक्रमितलाई आइसोलेसन

कांग्रेसमा प्रवेश गरेकाहरु पुन ; नेकपामा फर्किए, देउखुरीको मुसोटमा भब्य स्वागत

देउखुरी, नेकपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले विकास र समृद्धि संग जनतालाई जोड्न पार्टी कमिटी परिचालित हुनुपर्ने बताएका छन् ।   नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ३ वडा

काठमाडौं उपत्यकामा थपिए २२४ जनामा कोरोना संक्रमित

काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार

कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी

जाजरकोट, काेराेना बढेकाे भन्दै   जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ ।  स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे  । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३

धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७