Author Archive

आज १,२२१ जनामा कोरोना पुष्टि, २६७ डिस्चार्ज
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्। याे संख्या नेपालमा दैनिक रुपमा देखिएकाेमा हालसम्मकै ठूलाे संख्या हाे। आज थपिएकासहित

काठमाडौंमा थपिए ४२९ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् । आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर

सरकारले घटायो कोरोना परीक्षणको शुल्क
काठमाडौं, सरकारले कोरोना संक्रमण पत्ता लगाउने गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने

कालिकोट पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका
सुर्खेत, कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ४० वर्षीय प्रयाक शाही ३७ वर्षिया हिमा शाही, ५ वर्षे

बाँकेमा १३ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके १३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला बाँके डुडुवा गाउँपालिका ५ कमर्सास्थित इलाका प्रहरी कायार्लय बनकट्टीबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गस्तीमा गएको टोलीले चेकजाँच गर्ने क्रममा

जुम्ला र कालिकोटको सिमा बजार नाग्ममा भिषण पहिरो एकको मृत्यु
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु
धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन । प्रतिष्ठानका प्रवक्ता निदेश

नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार साँझसम्म मुलुकका विभिन्न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ११८ जना डिस्चार्ज

स्याङ्जामा एम्बुलेन्स दुर्घटना दुईको जनाको मृत्यु, दुई घाइते
स्याङ्जा, वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । विरामी छोडेर काठमाडौबाट फर्केको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करीब २५० मिटर तल खसेको हो । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना

जनताको गुनासो सुन्न देउखुरीको घरदैलोमा : सांसद चौधरी
देउखुरी, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गरेका छन् । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर

