Author Archive
९ वर्षिया बालिका बलात्कारको आरोपमा ५५ वर्षीय गुरुङ पक्राउ
पोखरा , प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार .पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका

माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु
काठमाडौं, चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन प्रहरीका

कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या २२२
काठमाडाैँ, कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो सँगै नेपालमा

नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित मृत्तकको संख्या १० पुग्यो
कालीकोट, कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुगेकाे छ । पछिल्लाे अपडेट अनुसार मृत्यु हुनेकाे संख्या १० पुगेकाे हाे । पहिराेमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको ज्यान गएको छ ।

” ए भ्रष्टाचारि हो “
कालो इतिहास बोकेर स्वच्छ छवि खोज्नेहरु हो गरिब दुखी लाई ढाटेर महल र पजेरो चढ्नेहरु हो कर-भन्सारमा बसेर राजस्व लुट्नेहरु हो । तिमिहरुका विरुद्धमा बम र बन्दुक पड्किनेछ तिमिहरुको अन्त्य विना यो देशमा शान्ति असम्भव छ

दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान
दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी
जसपामा पदाधिकारी विवाद चर्किदै : शीर्ष नेताहरू नै असन्तुष्ट
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण
काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान

