Author Archive

अस्पताल चहार्दा–चहार्दै तीन कोरोना संक्रमितको मृत्यु

चितवन, अस्पताल चहार्दा–चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल

प्रहरीमा बढ्दो कोरोना संक्रमण : गृहद्वारा समायोजनको तयारी

काठमाडौं, कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनमा अग्रस्थानमा खटिएका प्रहरीमा दिनदिनै संक्रमण बढिरहेको छ । उनीहरूलाई स्रोत–साधन र सुविधा थप्न चासो नदिएको गृह मन्त्रालय यस्तो वेला प्रदेशमा समायोजनमा सक्रिय देखिएको छ । अहिलेको विषम परिस्थितिमा प्रहरी समायोजन गर्दा थप

खतिवडा पुनर्नियुक्ति : ओली–प्रचण्डबीच फेरि मत बाझियो

काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्‍याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए ।

कक्षा १२ को परीक्षा दशैं अगाडि

काठमाडौं, कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर : डब्ल्यूएचओ

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधिलाई मञ्जुरी दिने

बाँकेमा एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, बाँकेमा सोमबार बेलुकासम्मा थप ४१ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबबाट ४० र वोगेश्वरी डाईग्नोष्टिक सेन्टर कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा नेपालगन्जका ५२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये ६ जना स्वास्थ्यकर्मी

पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ

नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे ।  सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा

नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु

काठमाडौं,  नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो ।  मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित

नेपाल एयरलाइन्सले गर्‍यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ। निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो। जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा

पुजारी हत्याको आरोपमा दुई जना पक्राउ

रौतहट, रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल छन् । उनीहरुलाई