Author Archive

कर्णालीमा थप ९५ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक,

अनुदानको मलमा कालोबजारी

वीरगञ्ज, सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग

बाग्लुङमा चट्याङले एकजनाको मृत्यु

बागलुङ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको

अछाम बिद्युत र खानेपानी काण्ड : दुईजना वडाअध्यक्ष अझै फरार, सात जना अन्य पक्राउ

अछाम,  विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले पक्राउ गरेको हो

वीर अस्पतालका डाक्टरसहित ७१ कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं, वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएकाे छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको हाे । अस्पतालले आज (बुधबार) एक सूचना

खुल्यो अन्तर्राष्ट्रिय उडान

काठमाडाैँ, काेराेना संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको हो

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं,  उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला

भारतमा कोरोना संक्रमण तीव्र : २४ घण्टामा ६९ हजार ९२१ संक्रमित थपिए

काठमाडौं, भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ

१५ शैय्याको अस्पताल मर्मत गर्न २९ करोड खर्च

डोल्पा,  कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्। कर्णाली

बंगलादेशले नेपाललाई पठाउने भयो ५० हजार टन युरिया

काठमाडौँ, नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक